भेनेजुएलामा अमेरिकाको आक्रमणविरुद्ध मसालजुलुस नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणविरुद्ध निकालेको छ। उनीहरूले ‘गोली र डलको शासन मान्य छैन’ लेखिएको प्लेकार्ड बोकेरसमेत प्रदर्शन गरेका छन्। आफ्नो देशका ७६ जना युवा बिधार्थी मारिदा चुइक्क नबोने भेनेजोएला को चिन्ता बिदेशी दलाल हरु