‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् मलाई जे सजाय दिए पनि भोग्न तयार छु,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।’-निश्चल https://www.onlinekhabar.com/2025/12/1833745/commission-of-inquiry-prepares-to-send-letters-to-oli-and-author